शुक्रबार, कार्तिक ७ गते २०८३

तोलामा ११ सयले बढ्यो सुनको भाउ


  • 213
    SHARES
  • आषाढ २९, २०८२ आइतबार
    तोलामा ११ सयले बढ्यो सुनको भाउ

    २९ असार, ।  नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ।
     



    ताजा अपडेट