शुक्रबार, कार्तिक ७ गते २०८३

उद्योग, कृषि तथा सहकारीका लागि २ अर्ब १८ करोड बजेट


  • 136
    SHARES
  • आषाढ १, २०८२ आइतबार
    उद्योग, कृषि तथा सहकारीका लागि २ अर्ब १८ करोड बजेट

    १ असार, । कोशी प्रदेश सरकारले उद्योग, कृषि  तथा सहकारीका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ। 

    कोशी प्रदेशको आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यस्तो जानकारी दिएका हुन्। 

    उनका अनुसार सरकारले कोशी पर्यटन वर्षलाई १० करोड विनियोजन गरिएको छ। 

     



    ताजा अपडेट